Duration 29:54

भागरथीको आज दाहशंस्कार गरिदै । AP News Time | फागुन ७ बिहान ११:०० | AP1HD

4 766 watched
0
83
Published 19 Feb 2021

Presenter: Manoj Joshi आजको मुख्य समाचार:- १. नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जादै, नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ गते गर्ने निर्णय । २. आज फागुन ७ अर्थात प्रजातन्त्र दिवस, तीन दिनसम्म विविध कार्यक्रम गरी दिवश मनाउन सरकारको आग्रह। ३. सत्तारुढ नेकपाको ओली समूहद्धारा आज विराटनगरमा मार्चपास, बृहत् नागरिक आन्दोलनले टुँडिखेल मार्चबाट घोषणा पत्र जारी गर्ने । ४. भागरथी भट्टको हत्यामा संलग्न दिनेश भट्टद्धारा बलात्कारको आरोपपनि स्विकार, अनुसन्धान जारी, भागरथी आजै दाहशंस्कार गरिने । र, ५. ४७ करोड किलोमिटरको यात्रा पार गर्दै अमेरिकी अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण, मंगल ग्रहमा जीवन भए/नभएको अध्ययन गर्ने नाशाको भनाई। Subscribe and Press the Bell icon to get all the News Update. ►/c/ap1hdofficial Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision ►YouTube: /ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2021 AP1HD™ #apnewstime #BhagirathiRapeCase #AamicusCuriae #ElectionCommission #PmOli #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

Category

Show more

Comments - 2