Duration 35:51

Kantipur Samachar | कान्तिपुर समाचार, ०३ पौष २०७८

26 500 watched
0
563
Published 18 Dec 2021

Kantipur Samachar | कान्तिपुर समाचार, ०३ पौष २०७८ आजको मुख्य समाचार - * विदेशमा रहेका नेपाली श्रमिकको सामाजिक सुरक्षा र सुरक्षित आप्रवासनमा राज्य संयन्त्रको बेवास्ता सीपबिनै जाँदा जोखिमपूर्ण काम गर्न बाध्य चार महिनामा साढे चार सयको मृत्यु । * काठमाडौं उपत्यकामा स्मार्ट सिटी बनाउने योजना अलपत्र चार वर्ष बित्न लाग्दासमेत गुरुयोजना नै बनेन जग्गा किनबेच र संरचना बनाउन स्थानीयलाई हैरानी । * कर्मचारी अभावको बहानामा प्रदेश सरकारले कामै गरेनन् कानुन अभाव देखाउँदै दायित्वबाट पन्छिने कर्मचारीलाई उल्टै राजनीतिक संरक्षण । * कोरोनाको ‌ओमिक्रोन भेरिएन्ट तीन दिनमा शतप्रतिशत फैलिइरहेको डब्लुएचओको भनाइ अस्ट्रेलियामा संक्रमणको नयाँ रेकर्ड युरोपेली मुलुकमा प्रतिबन्धमा कडाइ । * पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी ए डिभिजन लिगको शीर्ष स्थानमा जाउलाखेलको पहिलो जित थ्रीस्टार लगातार तेस्रो खेलमा पनि बराबरीमा रोकियो । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 15