Duration 11:38

शाखा अधिकृत ना सु : लोकतन्त्र र मानवअधिकारको अन्तरसम्बन्ध, माधव ढकाल-उपसचिव, section officer loksewa

2 672 watched
0
118
Published 20 Jul 2020

नमस्कार यस भिडियोमा लोक सेवा आयोगको ना सु, शाखा अधिकृत, उपसचिव लगायतका पदका लागि विशेष उपयोगी लोकतन्त्र र मानवअधिकारको परिचय तथा यी दुइबीचको अन्तरसम्बन्ध बारेमा स्पष्ट जानकारी दिने प्रयास गरिएको छ । भिडियो हेरेर सुनेर सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला । साथै यस च्यानलमा लोक सेवा आयोगको शाखा अधिकृत, नायव सुब्बा र खरिदार पदका लागि पाठ्यक्रम अनुसारको आवश्यक जानकारी सहितका थुप्रै भिडियोहरु रहेका छन् र आगामी दिनमा पनि नयाँ नयाँ भिडियोहरु क्रमशः लिएर आउनेछु । त्यस्तै मेरो रचनामा रेकर्ड भएका गीत तथा गजलहरु र रेकर्ड नभएका गीत गजल, कविता र मु्क्तकहरु समेत मेरो यस च्यानलमा रहनेछन् । तसर्थ यस सम्बन्धमा रुची राख्नुहुने सबैले मेरो यो च्यानललाई Like,Share & SUBSCRIBE गरिदिनुहोला । Thanks for watching plz Like, Share and Subscribe copyright@ madhav dhakal

Category

Show more

Comments - 8