Duration 9:13

नेपाली लोक गित सानो सानो झुपडी खर को लाग्छ माया त्यो जन्म घर को

922 550 watched
0
2.5 K
Published 26 Apr 2013

दुखि जीवन बिताउदैछु, परदेशमै घुमी.. कस्तो भयो होला आज प्यारो जन्म भुमि। परदेशी हुने रहर कसलाई पो हुन्छ गरिबी र बेरोजगारी को हतकडी फुकाउने उदेश्य ले मा जस्तै हरेक परदेशी नेपाली हरु को दु:ख ,पिडा र ब्याथा हरु मेरो भन्दा फरक ,पृथक र कम भएपनि पल -पल आफ्न घरपरिवार र जन्म भुमीको यादमा बग्ने आँसु र परदेशी हुनु को पिडा भने सबै को एउटै हुन्छ होला तेसैले म भाग्य लाई दोष दिंदै यो बिछोडको यादमा छिया- छिया भएको मुटु लाई यस्तै गीत संगीतहरु सुनेर भुलाई दिने गर्छु !!! बिष्णु बहादुर राउत

Category

Show more

Comments - 213