Duration 6:57

मेरो टोपी कैलाशको शिर माथि - स्वर टीका भण्डारी ( शब्द संगीत स्वर - गोपाल योञ्जन)

16 567 watched
0
336
Published 11 Jan 2018

गोपाल योञ्जनको शब्द सगीत स्वर रहेको यो गीत सम्पूर्ण नेपालीको आश्थाको शिर नेपाली टोपीको जीवन कथा हो। नेपाली टोपीको सम्मान नै नेपाली जातिको सम्मान भन्ने भाव अनुकुल यो गीत गोपाल योंजन्ले तयार परेका हुन्। उनी श्रष्टा गोपाल योञ्जनलाई सम्झंदै गायक संगीतकार टीका भण्डारीले यो गीत रियाजको क्रममा निवासमै गाएका हुन् । यो रेकर्ड गरिएको हैन, व्यक्तिगत सन्तुष्टिको प्रयोजनका लागि मात्र।

Category

Show more

Comments - 24