Duration 9:38

भागवानको आंखा भईदियो सिसि क्यामेराको भिजोल - NEWS24 TV

700 935 watched
0
6.1 K
Published 25 May 2017

उनि देवी ज्ञवाली । २०६२ सालमा पेशाले चाटर एकाउण्टेन्ट गुल्मीका शंकर ज्ञवालीसंग उन्को बिवाह भयो । एक छोराका बुवा भएका शंकरले बिवाह पछि देवीसंग राम्रो ब्यावहार गरेन्न । उनि अन्यकेटीहरुसंग लाग्ने घरमा आएपनि रक्सी सेवन गरि कुटपिट गर्ने गरेपछि उनिहरु विच राम्रो सम्बन्ध रहेन । यस्तैमा २०६६ सालमा शंकर ज्ञवालीले देवीलाई छाडिदिए । शंकरले आफु पत्नी पीडित भएको भन्दै मिडियामा समाचारहरु पनि प्रकाशित गराए । यति मात्र होईन, शंकरले पत्नी पीडितसंगनै खोलेर उन्लाई बदनाम गर्न सवै प्रयत्न गरेको देवि बताउछिन् । SIDHA KURA JANATA SANGA!! Contact Us : Toll Free Number: 16600112424 Skype id:- sidhakurajantasanga24@gmail.com email id: sidhakura@news24nepal.tv SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV

Category

Show more

Comments - 656