Duration 9:30

How to registration covid 19 vaccine online form | कोरोना खोपको अनलाईन फाराम भर्ने र खोप कार्ड बनाउने

614 watched
0
11
Published 19 May 2021

कोभिड-19 को विरुद्ध खोप लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्ष वा १८ वर्ष भन्दा माथिका उमेर समूहका व्यक्तिहरुका लागि pre-registration form भर्न सूचना प्रकाशन गरेको छ। उक्त खोप लगाउन चाहनुहुन्छ भने तलको खोपको र खोप कार्ड बनाउनका भिडियोमा देखाएको जस्तो प्रक्रिया पूरा गरेर भर्नुहोला आफ्नो र आफन्ती र साथी भाइहरुको online form र कार्ड बनाउनका लागि तलको Link मा Click गरेर बनाउन सक्नुहुनेछ https://vaccine.mohp.gov.np/ #covid vaccine registration #covid vaccine #coronavirus vaccine #covid vccine in nepal

Category

Show more

Comments - 0