वास्तुसँग सम्बन्धित महत्त्वपूर्ण जानकारीहरू
- अार्थिक समृद्धि कसरी बढाउने ?
- दाम्पत्य सुखवृद्धिको लागी वास्तुका कुन कुन कुरामा ध्यान दिने ?
- वास्तुका कुन कुन उपायहरूलार्इ अवलम्बन गर्दा व्यापार व्यवशायमा वृद्धि गर्न सकिन्छ ?
- छोरा छोरीको पढाइलार्इ गुणस्तरीय र प्रभावशाली बनाउने उपायहरू के के हुन् ?
- घरमा वास्तुका कुन कुन कुरा नमिल्दा मानिस बिरामी पर्ने र समयमा रोग निको नहुने समस्याहरू देखिन्छ ?
जस्ता यावद् विषयहरूमा वास्तुसँग सम्बन्धित प्रभावशाली समाधानका उपायहरू, ध्यान दिनु पर्ने कुराहरू यस च्यानल मार्फत हेर्न सक्नुहुन्छ ।
हाम्रो यस वास्तुसँग कार्यक्रम दैनिक रूपमा कान्तिपुर टेलिभिनमा कार्यक्रम वास्तु मन्थन नियमित रूपमा नेपाली समय अनुसार बिहान ६ः३० बजे प्रशारण हुन्छ ।
वास्तुका अन्य जानकारी तथा अन्य महत्वपूर्ण दैनिक जिवनमा चाहिने कुराहरू हाम्रो Vastu Manthan App डाउनलोड गरेर हेर्न सक्नुहुन्छ ।Google Play Store मा गएर यहाँले Install गर्न सक्नुहुन्छ ।