Duration 10:50

कावासोतीमा सडक भासियो,पुर्वपस्चिम राजमार्ग अवरुद्धः कावासोती वजार डुवानमा ।

232 watched
0
10
Published 8 Jul 2021

कावासोती । बिहानैदेखि परेको बर्षाले पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । केरुङ्गे खोलामा आएको बाढी पसेपछि कावासोती जलमग्न बनेको छ । पूर्वपश्चिम राजमार्गको सडक माथिबाट पानी बगिरहेको छ ।  डिभिजन वन कार्यलय कावासोती अगाडिको कलवर्ड पानी बहावले बगाएपछि सडक भासिएको छ ,जसले गर्दा पूर्वपश्चिम राजमार्ग ठप्प भएको छ । कावासोतीको बिपिचोकमा रहेका पसल तथा घरभित्रै पानी पसेकाे छ । कावासोतीका धेरै घरभित्र पानी पसेको छ । कावासोतीको फलफुल चोक देखि सभापति चोक सम्म सडकमाथि नै पानी खोला झै बगिरहेको छ ।पानी अझै पनि निरन्तर परिरहेकाले नदी तटिय क्षेत्रमा रहेका स्थानिय सर्तक रहन प्रसाशनले आग्रह गरेको छ । प्रतिक्रियाका लागी............. आधिकारीक वेवसाइट :- WWW.NSANCHARONLINE.COM ==================================================================== इमेल:- news@nsanchar.com nsancharmedia@gmail.com ==================================================================== मोवाइल नं :- +9779857077744 =================================================================== एनसञ्चार मिडिया प्रा.ली. कावासोती नवलपुर ==================================================================== ==================================================================== आधिकारीक फेसबुक:- https://www.facebook.com/nsancharonline आधिकारीक फेसबुक पेज:- https://www.facebook.com/nsancharonline ======================================================================================================================================== यस्तै यस्तै रमाइला, मनोरञ्जनात्मक र सनसनिपुर्ण भिडियोहरु हेर्नको लागी हाम्रो युटुव च्यानललाइ सब्सक्राइब गर्न नभुल्नुहोला साथै नया नया अपडेटको सुचना प्राप्त गर्नको लागी र सवैभन्दा पहिला भिडियो हेर्नको लागी सगै रहेको वेल आइकन(घण्टी चिन्ह) बजाउन नभुल्नुहोला । ======================================================================================================================================== नोटः हाम्रो च्यानलमा अपलोड भएका कुनै पनि सामाग्रीहरु अनुमति विना कहि कतै प्रकासन वा प्रसारण गरेको पाइएमा प्रचलित कानुन वमोजिम कारवाही गरिनेछ ।

Category

Show more

Comments - 0