Duration 4:6

अजीव ठगीहरु- NEWS24TV

71 387 watched
0
404
Published 22 Feb 2016

जहाँ फुल त्यहाँ मौरी भने झँै, जहाँ पैसा त्यही ठगहरुको आँखा लाग्नु स्वभाविकै मानिन्छ । अपराधको शैली पनि त्यही नै हो,जहाँ बढी धन सम्पत्ति कुम्ल्याउन सकिन्छ अपराधीको आँखा पनि त्यहीँ गढेको हुन्छ । पैसा कोसँग हुन्छ र कसलाई कसरी ठग्नुपर्छ भन्नेमा ठगहरु निपूर्ण हुन्छन् । तर हामीले उनीहरुलाई बेलैमा पहिचान गर्न नसक्दा वा सावधान नबन्दा आफैं लुटिएका छौं वा लुटिने सम्भावना बढी रहन्छ । प्रहरीले ठगी र ठगलाई नियन्त्रणको प्रयास नरेको पनि होइन तर सधैं ठगहरु नै अघि अघि हुने र प्रहरी पछि पछि हुने गरेको पाइन्छ । पछिल्लो समय धनाढ्य महिलालाई लक्षित गर्दै धम्क्याउने र ठगी गर्ने गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV

Category

Show more

Comments - 20